मधेश प्रदेशले माघ ३ गते स्वाभिमान दिवस मनाउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मधेश प्रदेश सरकारले माघ ३ गतेका दिन स्वाभिमान दिवस मनाउने भएको छ । प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो ।

 

गृहसञ्चार तथा कानून मन्त्री एवं सरकारका प्रवक्ता मोहम्मद समिमले विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ३ गते स्वाभिमान दिवसको रुपमा मनाउने र सबै पालिका र मातहतका कार्यालयमा पत्राचार गर्ने बताए ।

बझाङ प्रदेशसभा-१ मा कांग्रेसकाे अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राखेका छन् ।   सिंहले पछिल्लो परिणाम अनुसार...

रिडी-तम्घास सडक आजदेखि एक महिना बन्द हुने

काठमाडौं । गुल्मीको रिडी-तम्घास सडकखण्ड आजदेखि एक महिना बन्द हुने भएको छ ।   सडकका केही स्थानमा कडा चट्टान...

बझाङ प्रदेशसभा-१ मा कांग्रेसका अभिषेकबहादुर सिंहकाे अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राखेका छन् ।   सिंहले पछिल्लो परिणाम अनुसार...

म्याग्दीमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । पाँच जना...

इलाम-२ मा एमालेकाे अग्रता कायमै

काठमाडौं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् ।  ...

बझाङ प्रदेशसभा-१ मा कांग्रेसकाे अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा-१ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राखेका छन् ।   सिंहले पछिल्लो परिणाम अनुसार...

.