एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सांसद सिंहले आज अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

 

उनले आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको बताएका छन् । एनसेलको ८० प्रतिशत शेयर रहेको आजियाटाको शेयर खरिद-बिक्री अवैधानिक रहेको भन्दै रिट दायर गरिएको उनले जानकारी दिए।

 

‘आज विभिन्न ६ वटा निकायलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छु’, उनले सामाजिवक सञ्जालमा लेखेका छन् । रिटमाथि यही मंसिर २४ गते पेसी तोकिएको पनि उनले जानकारी गराएका छन् ।

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

ओलीलाई भेट्न बालकोट पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् ।   एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा...

मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा...

अझै सुरु भएन कानुन समितिको बैठक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।...

आज सुखानी स्मृति दिवस

काठमाडौं । नेकपा एमाले र उसका भातृ संगठनले आज सुखानी स्मृति दिवस मनाउँदै छन् ।  झापाको सुखानीमा नेकपा एमालेले...

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।   पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका...

.