राज्यव्यवस्था समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरण बारे प्रधानमन्त्रीसँग जानकारी लिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरण बारे जानकारी लिने भएको छ ।

 

शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई समितिकाे आगामी बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो ।

 

 

ओलीलाई भेट्न बालकोट पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् ।   एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा...

मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा...

अझै सुरु भएन कानुन समितिको बैठक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।...

आज सुखानी स्मृति दिवस

काठमाडौं । नेकपा एमाले र उसका भातृ संगठनले आज सुखानी स्मृति दिवस मनाउँदै छन् ।  झापाको सुखानीमा नेकपा एमालेले...

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।   पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका...

सत्तारूढ गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक स्थगित भएको छ । सत्तारूढ गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बैठक बिहान...

.