इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट भएकाे छ ।

 

मारापी पर्वतमा आइतबार ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । ज्वालामुखी विस्फोट हुँदा मारापी क्षेत्रमा ७५ जना पदयात्री रहेका थिए । जस मध्ये आज ३ जनाको उद्धार गरिएको छ ।

 

ज्वालामुखीका कारण झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो ।

 

 

 

 

 

शहबाज सरिफ बने पाकिस्तानको २३औँ प्रधानमन्त्री

काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ निर्वाचित भएका छन् ।   इमरान खानको तहरीक-ए-इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई...

बेलायतमा फेब्रअरी अहिलेसम्मकै तातो महिना

काठमाडाैं । बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव...

भाजपाले सार्वजनिक गर्‍यो १९५ उम्मेदवारको नाम, प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लड्ने

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा निर्वाचनका लागि १ सय ९५ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।...

गाजामा सहायता खोज्ने प्यालेस्टिनीको हत्याप्रति एयू आयोगका प्रमुखले गरे निन्दा

काठमाडाैं । अफ्रिकी संघ (एयू) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीको सामूहिक हत्याको कडा...

गाजामा इजरायली कारबाही : कम्तीमा नौ हजार महिलाको मृत्यु

काठमाडाैं । गाजामा इजरायली सेनाले चलाएको कारबाहीमा कम्तीमा नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम (यूएन वुमन)ले...

अफगानिस्तानमा भारी हिमपातका कारण १५ जनाको मृत्यु

काठमाडाैं । अफगानिस्तानमा तीन दिनयताको भारी हिमपातका कारण १५ जनाको मृत्यु भएको छ ।   बाल्ख, जाज्जान, बडगिस, फरयाब...

.