एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

 

‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका लागि कर्णाली पुगेका ओलीले आज बिहान दैलेखको भैरवी गाउँपालिका-१ दुल्लुस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।

 

एमालेले आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभा गर्ने भएकाे छ ।

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदै

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्...

जसपाले बाेलायाे आकस्मिक बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल...

ओलीलाई भेट्न बालकोट पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् ।   एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा...

मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा...

अझै सुरु भएन कानुन समितिको बैठक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।...

.