सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज ८ सय रुपैयाँले बढेर  १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन १ लाख २१ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने आइतबार १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएकाे थियो । त्यसैगरी, आज साेमबार चाँदी मुल्य स्थिर रहेर १ हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

रुस–युक्रेन तथा इजरायल–हमासबीचको द्वन्दको प्रभावका कारण विश्वभरका लगानीकर्ताहरु सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तराष्ट्रिय बजारमै सुनको मूल्यमा वृद्धि भएको विश्लेषकहरुले बताएका छन् ।

ओलीलाई भेट्न बालकोट पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् ।   एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा...

मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा...

अझै सुरु भएन कानुन समितिको बैठक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।...

आज सुखानी स्मृति दिवस

काठमाडौं । नेकपा एमाले र उसका भातृ संगठनले आज सुखानी स्मृति दिवस मनाउँदै छन् ।  झापाको सुखानीमा नेकपा एमालेले...

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।   पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका...

सत्तारूढ गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक स्थगित भएको छ । सत्तारूढ गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बैठक बिहान...

.