राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने भएको छ ।

 

नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य एक र निर्वाचित सदस्य १९) सदस्यको आगामी फागुन २० गते पदावधि समाप्त हुँदैछ । जस्मा फागुन २० गते एमालेबाट ९सांसद, कांग्रेसकाबाट ४सांसद  माओवादीबाट ३ एकीकृत समाजवादीबाट २,जसपाबाट १ र स्वतन्त्र सांसद १ जना गरी जम्मा २० सांसदको पदावधि समाप्त हुँदैछ ।

 

कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २,बागमती प्रदेशबाट ४,गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट २ कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३-३ सदस्यका लागि निर्वाचन हुँदैछ ।

नयाँ गठबन्धनमा रविले रास्वपाको नेतृत्व गर्ने, चार मन्त्रालयको दाबी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् ।   उनले गृह मन्त्रालयमा दाबी गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कानुन समितिको बैठक स्थगित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।   प्रतिनिधिसभा...

रास्वपा सरकारमा जाने

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरेको छ ।   सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा...

.