रक्षामन्त्री खड्का घाना प्रस्थान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । रक्षामन्त्री एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् ।

 

संयुक्त राष्ट्र संघको आयोजनामा हुन लागेकाे अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री आज घाना प्रस्थान गरेका हुन् ।

 

संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन घानाको राजधानी आक्रामा डिसेम्बर ५ देखि हुने कार्यक्रममा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्ने भएका छन्।

 

घाना भ्रमणकाे क्रममा रक्षामन्त्री खड्काले संयुक्त राष्ट्र संघका उपमहासचिवहरु अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सलेबीच भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।

 

 

 

 

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कानुन समितिको बैठक स्थगित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।   प्रतिनिधिसभा...

रास्वपा सरकारमा जाने

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरेको छ ।   सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा...

मन्त्रीको नाम बोकेर ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।   पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल...

देउवाले बाेलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।   सभापति देउवाले  १० बजे आफ्नै निवास...

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

.