नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाए पनि ३ आरोपी छुटेनन्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार पनि  छुटेनन् ।

 

उच्च अदालत पाटनले केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०/१० लाख रुपैयाँ धरौटी पनि बुझाएका थिए ।

 

अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनीहरुले ख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आइतबार आइतबार पनि  छुट्न नसकेका हुन् ।

ओलीलाई भेट्न बालकोट पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् ।   एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा...

मुख्यसचिव अर्याल आजदेखि बिदामा बस्ने

काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि मुख्यसचिव अर्याल आजदेखि बिदामा...

अझै सुरु भएन कानुन समितिको बैठक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक अझै सुरु हुन सकेको छैन ।...

आज सुखानी स्मृति दिवस

काठमाडौं । नेकपा एमाले र उसका भातृ संगठनले आज सुखानी स्मृति दिवस मनाउँदै छन् ।  झापाको सुखानीमा नेकपा एमालेले...

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।   पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका...

सत्तारूढ गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक स्थगित भएको छ । सत्तारूढ गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बैठक बिहान...

.