७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय ५१.२३ बिन्दुमा कायम भएको छ ।

 

आज नेप्सेमा ३४ लाख १९ हजार कित्ता सेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको सेयर काराेबार भएकाे छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कानुन समितिको बैठक स्थगित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।   प्रतिनिधिसभा...

रास्वपा सरकारमा जाने

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरेको छ ।   सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा...

मन्त्रीको नाम बोकेर ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।   पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल...

देउवाले बाेलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।   सभापति देउवाले  १० बजे आफ्नै निवास...

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

.