सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज १ हजार ८ सयले बढेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन १ लाख २० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएकाे थियो ।

 

त्यसैगरी, आज आइतबार चाँदी मुल्य ५ रूपैयाँले बढेर १ हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

नयाँ गठबन्धनका चार दलको बैठक जारी

काठमाडौं । नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष...

नयाँ गठबन्धनमा रविले रास्वपाको नेतृत्व गर्ने, चार मन्त्रालयको दाबी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् ।   उनले गृह मन्त्रालयमा दाबी गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज...

.