‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

 

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरे । ‘०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानबिन गरौं’, उनलेभ भने ।

 

महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको भन्दै उनले कम खर्चमा पनि चलाउन सकिने बताए ।

मन्त्रीको नाम बोकेर ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।   पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल...

देउवाले बाेलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।   सभापति देउवाले  १० बजे आफ्नै निवास...

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदै

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्...

जसपाले बाेलायाे आकस्मिक बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल...

ओलीलाई भेट्न बालकोट पुगे सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् ।   एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा...

.