नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

 

शनिबार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरविरोध’ विषयक विचार गोष्ठीमा  उनले मुलुकको राजनीति नेताले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने दोहोर्याए ।

 

महासचिव भुसालले माक्सवादको झण्डा नेताले पपुलिष्टलाई बुझाएकाले समाजवाद निर्माणका लागि फेरि माक्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए । महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिष्ट नेताले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कानुन समितिको बैठक स्थगित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।   प्रतिनिधिसभा...

रास्वपा सरकारमा जाने

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरेको छ ।   सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा...

मन्त्रीको नाम बोकेर ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।   पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल...

.