जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।

 

काठमाडौंमा शनिबार आयोजित नेपाल आर्थिक पत्रकार संघ नाफिजको १४ औं वार्षिक साधारण सभामा मन्त्री ज्वालाले गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीको भुक्तानी दिएमात्रै अर्थतन्त्र गतिशील हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताए ।

 

आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भनेपनि मुलुककाे अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे ।

कानुन समितिको बैठक स्थगित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।   प्रतिनिधिसभा...

रास्वपा सरकारमा जाने

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरेको छ ।   सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा...

मन्त्रीको नाम बोकेर ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।   पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल...

देउवाले बाेलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।   सभापति देउवाले  १० बजे आफ्नै निवास...

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदै

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्...

.