मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पोखरामा हुने मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउने भएका छन् ।

 

नेपाल-चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालका लागि चिनिया राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा यही मंसिर ९ गते पोखरामा दौडप्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजक छन् ।

 

चिनिया सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत चिनिया धावक, पदाधिकारी र अन्य पाहुना गरी १०४ जनाको टोली यहि मंसिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्नेछन् ।

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

शिक्षा मन्त्री विद्या भट्टराईले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।   शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर एमाले नेतृ...

.