युरोकप २०२४ छनोट : बेल्जियमसँग अजरबैजान पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । युरो २०२४ छनोट फुटबल खेलमा बेल्जियमसँग अजरबैजान पराजित भएकाे छ । हिजाे भएकाे समूह ‘एफ’को खेलमा बेल्जियमले अजरबैजानलाई ५-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

 

बेल्जियमका लागि रोमेलु लुकाकुले चार गोल र लियान्द्रो ट्रोसार्डले एक गाेल गरे । रोमेलु लुकाकु अन्तर्राष्ट्रिय फुटबलम सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा रहेका छन् ।

 

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

ट्वान्टी-२० शृंखला : अस्ट्रेलियामाथि भारतकाे जित

काठमाडाैं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।   बैंग्लोरस्थित चिन्नास्वामी रंगशालामा...

भारतकाे तीनवटा विधानसभा निर्वाचनमा भाजपाकाे अग्रता 

काठमाडाैं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)मा अग्रतामा आएको छ । भाजपाले मध्य प्रदेश,राजस्थान र छत्तीसगढमा...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग ब्राइटन पराजित भएकाे छ । हिजाे राति घरेलु मैदानमा भएकाे खेलमा चेल्सी...

भारतीय खेलाडी सुभयान कुण्डुले जिते हेटौँडा कप बुद्धिचालको उपाधि

काठमाडौं । एशियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २ हजार ३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले...

.