युरोकप २०२४ छनोट : पोर्चुगलसँग आइसल्याण्ड पराजित


काठमाडाैं । युरो २०२४ छनोट फुटबल खेलमा पोर्चुगलसँग आइसल्याण्ड पराजित भएकाे छ । हिजाे भएकाे खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० गोलले पराजित गर्दै युरोकप २०२४ मा छनोट भएकाे हाे ।
पोर्चुगलका लागि रिकार्डो होर्टा र ब्रुनो फर्नान्डेजले एक-एक गाेल गरे । अइसल्याण्डलाई पराजित गरे सँगै युरोकप २०२४ छनोट खेलमा पोर्चुगलको याे लगातार १० औँ जीत हाे ।
६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।
इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट
काठमाडाैं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट भएकाे छ । मारापी पर्वतमा आइतबार ज्वालामुखी विस्फोट हुँदा ११ जनाको...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
ट्वान्टी-२० शृंखला : अस्ट्रेलियामाथि भारतकाे जित
काठमाडाैं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंग्लोरस्थित चिन्नास्वामी रंगशालामा...
भारतकाे तीनवटा विधानसभा निर्वाचनमा भाजपाकाे अग्रता
काठमाडाैं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)मा अग्रतामा आएको छ । भाजपाले मध्य प्रदेश,राजस्थान र छत्तीसगढमा...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...
प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग ब्राइटन पराजित भएकाे छ । हिजाे राति घरेलु मैदानमा भएकाे खेलमा चेल्सी...