लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश गृह मन्त्रालयले सूचना जारी गरी नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लुम्बिनी सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडीतलाई डेढ करोड सहयोग गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडीतलाई डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ...
१३ वटा अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय
काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरेकाे छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका...
निजामती विधेयक सर्वसम्मतले पारित
काठमाडाैं । लुम्बिनी प्रदेशसभाबाट निजामती विधेयक सर्वसम्मतले पारित भएकाे छ । हिजो बसेको प्रदेशसभाको २५औँ बैठकले निजामती सेवाको गठन,...
एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयन गर्न जारी मतदान एक बजेसम्म चल्ने
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि पौने ९ बजेदेखि सुरु भएको मतदान जारी रहेको छ ।...
आजदेखि एमालेको लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु हुँदै
काठमाडाैं । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आज बाट सुरु हुँदै छ । बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा...
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...