लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।

 

प्रदेश गृह मन्त्रालयले सूचना जारी गरी नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी विजयी

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।   बिहीबारको भएको निर्वाचनमा...

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतगणना सुरु

काठमाडाैं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु भएको छ ।   ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको...

लुम्बिनी सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडीतलाई डेढ करोड सहयोग गर्ने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडीतलाई डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ...

१३ वटा अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी सरकारको निर्णय

काठमाडाैं  । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरेकाे छ ।   बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका...

निजामती विधेयक सर्वसम्मतले पारित

काठमाडाैं । लुम्बिनी प्रदेशसभाबाट निजामती विधेयक सर्वसम्मतले पारित भएकाे  छ । हिजो बसेको प्रदेशसभाको २५औँ बैठकले  निजामती सेवाको गठन,...

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयन गर्न जारी मतदान एक बजेसम्म चल्ने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि पौने ९ बजेदेखि सुरु भएको मतदान जारी रहेको छ ।...

.