‘स्वास्थ्यकर्मी दायित्वबाट पन्छिएकै कारण मधेशको स्वास्थ्य अवस्था खस्कियाे’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्रकुमार सिंहले स्वास्थ्यकर्मीहरु आफ्नो दायित्वबाट पन्छिएका कारण मधेश प्रदेशको स्वास्थ्य अवस्था खस्किँदै गएको बताएका छन् ।

 

शनिबार जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देनालयको आयोजना भएको गोष्ठीमा बोल्दै मन्त्री सिंहले प्रदेशलाई स्वास्थ्य र समृद्ध बनाउनका लागि स्वास्थ्यकर्मीले गम्भीरतापूर्वक आफ्नो दायित्वबोध गर्नुपर्ने बताए । उनले स्वास्थ्यमा आर्थिक, जनशक्ति अभाव, भौतिक पूर्वाधारलगायतका चुनौती रहेपनि मुख्यतः स्वास्थ्यकर्मीको इमान्दारिता र दायित्वबोधसहितको जिम्मेवारीपन नै मुख्य समस्या रहेको बताए ।

 

मन्त्री सिंहले प्रत्येक जिल्लामा रहेको अस्पताललाई एक सयदेखि दुई सय शैय्यासम्मको व्यवस्था हुने, कुनैपनि बिरामीलाई अन्यत्र रेफर र उपचार अभावको नाममा फिर्ता गर्न नपाइने बताए ।

‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

.