अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते


काठमाडौं । अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् ।
शुक्रबार बिहान ९ः३० बजे पोखराको नदीपुरमा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
हेटौंडामा ट्याक्टर दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१३ का २६...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते
काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् । ...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
काठमाडाैं । दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय...
थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका-८ साखु घुमार...