मिस इन्टरनेसनलको उपाधि भेनेजुएलाकी एन्ड्रियालाई


काठमाडाैं । मिस इन्टरनेसनल २०२३ काे उपाधि भेनेजुएलाकी एन्ड्रिया रुबियोले जितेकी छन् । हिजाे जापानमा भएकाे फइनलमा रुबियोले मिस इन्टरनेसनलकाे ताज पहिरिइन् ।
मिस इन्टरनेसनलकाे फस्ट(रनरअप) कोलम्बियाकी सोफिया ओसियो, सेकेन्ड(रनरअप) पेरुकी क्यामिलिया डियाज,फिलिपिन्सकी निकोल बोरोमियो थर्ड (रनरअप) घोषित भए ।
त्यसै गरी मिस इन्टरनेसनल २०२३ काे प्रतिनिधित्व नेपालबाट प्रसिद्धी शाहले गरेकी थिइन् । टप १५ मा छनोट हुन नसकेपनि उनको प्रस्तुति भने राम्राे रहयाे ।
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
ट्वान्टी-२० शृंखला : अस्ट्रेलियामाथि भारतकाे जित
काठमाडाैं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंग्लोरस्थित चिन्नास्वामी रंगशालामा...
भारतकाे तीनवटा विधानसभा निर्वाचनमा भाजपाकाे अग्रता
काठमाडाैं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)मा अग्रतामा आएको छ । भाजपाले मध्य प्रदेश,राजस्थान र छत्तीसगढमा...
प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग ब्राइटन पराजित भएकाे छ । हिजाे राति घरेलु मैदानमा भएकाे खेलमा चेल्सी...
भारतका चार राज्यमा विधानसभा निर्वाचनको मतगणना सुरु
काठमाडाैं । भारतका चार राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । अहिले राजस्थान,मध्य प्रदेश,तेलंगना र छत्तीसगढको मतगणना...
इंग्लिस प्रिमियर लिग : आर्सनलसँग वल्भ्स पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनलसँग वल्भ्स पराजित भएको छ । गएराति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा...