प्रलोभनबाट सावधान रहन अपराध अनुसन्धानको अनुरोध

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट  हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।

 

अपराध अनुसन्धानले फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने बाहानामा ठगी गर्ने कार्य बढीरहेको जानकारी गराउँदै यस्ता झुटा आश्वासन र प्रलोभमा सावधान रहन अनुराेध गरेकाे हाे ।

 

अपराधबाट बच्नका लागि व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पीन कोड जस्ता सेक्युरिटी कोड कसैलाई पनि नदिन कार्यालयले बताएकाे छ ।

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

सहकारी छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्ने भएको...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

.