कञ्चनपुरको पुनर्वासमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको शिलान्यास

स्टार संवाददाता
स्टार संवाददाता

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा ५०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्ने कार्य अगाडि बढाईएको छ । वर्षौदेखि कञ्चनपुरको दक्षिणी भेगमा देखिएको चिस्यान केन्द्रको समस्यालाई मध्य नजर गर्दै पुनर्वास नगरपालिकाले चिस्यान केन्द्र निर्माण गर्न थालेको हो ।

 

किसानले उत्पादन गरेको तरकारी तथा बिउ लामो समयसम्म भण्डारण सुविधाको लागि पुनर्वास नगरपालिकालले शीतभण्डार निर्माण कार्यलाई अगाडी बढाएको बताएको छ । पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास सहकारीको जमिनमा नगरपालिकाले पाँच सय मेट्रिक टन क्षमताका चिस्यान केन्द्रको शिलन्यास गरेको हो ।

वहुवर्षीय कार्यक्रमअन्तर्गत आयोजनाको कुल लागत रकम ८ करोड ९९ लाख भन्दा बढि छ । साथै आगामी २ वर्षभित्र अर्थात् २०८२ साल असार १५ गतेसम्म सम्पन्न गर्नेगरी जुगल बिल्डर्स कम्पनी प्रालिलाई ठेक्का दिइएको छ ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताले छलफल थालेका छन् ।   नयाँ बानेश्वरस्थित संसद...

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौ । पदमुक्त भएसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  ...

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

.