गैह्रीगाउँ हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडाैं  महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको धारिलो हतियार प्रहार गरी हत्या भएकाे घट्नाकाे अनुसन्धान गर्न  एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

 

समितिमा जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी हरि खतिवडा, रानीपोखरीका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसी सुरक्षा केसी र प्रहरी वृत्त वानेश्वरका इन्सपेक्टर विरेन्द्र केसी सदस्य छन् ।

 

दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका ५६ वर्षीय कुमार भुजेलसहित उनकी पत्नी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका नवीन राई रहेकाे काठमाडौं जिल्ला प्रहरी परिसरका अधिकृतले बताए । हत्या प्रकरणमा संलग्न रहेका २८ वर्षीय दीपेन्द्र राईकाे कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

 

चारै जनाको शव पोस्टमर्टमका लागि  त्रिवि शिक्षण अस्पताल लगिएको छ।

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

हारेको अनुभव गर्न मन छ, विश्वासको मत नदिनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई संसदमा हारेको अनुभव गर्न मन लागेको भन्दै विश्वासको मत नदिन भनेका छन् ।...

प्रधानमन्त्री दाहालकाे प्रश्न- साना दललाई गर्भमै सिध्याउने कसरत त भइरहेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दललाई सिध्याउने कसरतमा कांग्रेस एमाले लागेको आशंका व्यक्त गरेका छन् ।   आज...

.