समाजवादी ट्रेड युनियन महासङ्घले तोक्याे प्रदेशस्तरीय इन्चार्ज

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ ।

 

बालकुमारी स्थित हिजाे बसेकाे बैठकमा ट्रेड युनियन महासङ्घले मधेस प्रदेशको इन्चार्जमा विश्वेश्वर राय यादव, लुम्बिनी प्रदेशको इन्चार्जमा रामबिलास यादव,बागमती प्रदेशको इन्चार्जमा सुरेश मोक्तान,कोशी प्रदेशको इन्चार्जमा यज्ञ राई,गण्डकी प्रदेशको इन्चार्जमा पूर्ण मोक्तान, कर्णाली प्रदेशको इन्चार्जमा सोनाम लामा र सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी बलराम चौधरीलाई प्रदेशस्तरीय इन्चार्ज तोकेको हाे ।

 

बैठकले जिम्मेवारी प्राप्त इन्चार्जले असोज २५ गतेभित्र प्रदेश समिति गठन, पुनर्गठन गर्नुपर्ने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.