कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मकवानपुर हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन् ।

 

उनीहरुले शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट ९एचडीयू० मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् ।

 

बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन् । डेंगुका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

अबको तीन दिनसम्म विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने...

रौतहटमा जन्ती बोकेको स्कार्पियो दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको...

सिमलताल पहिरोमा परेको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित थिए ३१ यात्रु

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको...

चितवन पहिरोमा बस पुरीँदा तीन यात्रुले जोगाए हाफ फालेर ज्यान

काठमाडौं । चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन् । काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति...

चितवन बस दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

काठमाडौं । चितवनकाे नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  बसमा चालकसहित ६५ जना रहेका...

.