उच्च अंकले बढ्यो नेप्से, ३९.४८ अंकको वृद्धि, १ अर्ब ४९ करोडको कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । साताको चाैथाे कारोबार दिन बुधबार नेप्से दोहोरो अंकले बढेकाे छ । आज नेप्से परिसूचक ३९.४८ अंकले बढेर १९ सय २००७ बिन्दुमा कायम भएको छ ।

 

बुधबार नेप्सेमा ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ पुगेकाे छ । यस्तै, आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको भने घटेको छ ।

 

आज नेप्सेमा कारोबार भएका सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । यसमध्ये जीवन बीमा समूहको सूचकमा २७३ अंकको सुधार आएको छ । यसबाहेक, निर्जीवन बीमा समूहको सूचक २४० अंक, होटल एण्ड टुरिजम समूहको सूचक १५७ अंक र विकास बैंक समूहको सूचक १०६ अंकले बढेको छ ।

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

.