दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब १३ करोडकाे सेयर किनबेच

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४२ अंकले घटेर १९ सय ६७.५७ बिन्दुमा कायम भएको छ ।

 

नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीको २६ हजार तीन सय दुई पटकको कारोबारमा ३९ लाख १६ हजार एक सय ६१ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५.५१ रुपैयाँ पुगेको छ ।

 

वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ४७ अंकले घटेर १२ सय ६४.२८ अंकमा झरेको छ ।  विकास बैंक समूहको सूचक ५४ दशमलव शून्य नौ अंकले घटेर तीन हजार सात सय दशमलव ३७ अंकमा झरेको छ ।

 

मंगलबार फाइनान्स समूहको सूचक ३२.८९ अंकले घटेर १६ सय ७६.९८ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक ३१.२७ अंकले घटेर १९ सय ६६.९९ अंकमा झरेको छ ।

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

हारेको अनुभव गर्न मन छ, विश्वासको मत नदिनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई संसदमा हारेको अनुभव गर्न मन लागेको भन्दै विश्वासको मत नदिन भनेका छन् ।...

प्रधानमन्त्री दाहालकाे प्रश्न- साना दललाई गर्भमै सिध्याउने कसरत त भइरहेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दललाई सिध्याउने कसरतमा कांग्रेस एमाले लागेको आशंका व्यक्त गरेका छन् ।   आज...

संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न कांग्रेस र एमालेलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली कांग्रेस र नेकपा...

.