मन्त्री बस्नेतले एचपीभी खोपको उद्घाटन गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले एचपीभी खोपको उद्घाटन गर्ने भएका छन् । २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरूलाई दिइने खोप परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भदौ २७ गते मन्त्री बस्नेतले उद्घाटन गर्ने भएका हुन्  ।

 

अस्पतालका अनुसार एचपीभी खोप अस्पतालको ओपिडी भवनको तेस्रो तलाबाट सञ्चालन हुने भएको छ । सरकारले एचपीभी खोप सातै प्रदेशका कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेलधुरा अस्पतालबाट दिने छ ।

 

सरकारले चीनबाट २० हजार एचपीभी खोप खरिद गरेको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई पटक लगाउनुपर्छ । दोस्रो पटकको खोप पनि पहिलो पटक लगाइएको स्वास्थ्य संस्थामा लगाउन सरकारले आग्रह गरेको छ ।

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

हारेको अनुभव गर्न मन छ, विश्वासको मत नदिनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई संसदमा हारेको अनुभव गर्न मन लागेको भन्दै विश्वासको मत नदिन भनेका छन् ।...

प्रधानमन्त्री दाहालकाे प्रश्न- साना दललाई गर्भमै सिध्याउने कसरत त भइरहेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दललाई सिध्याउने कसरतमा कांग्रेस एमाले लागेको आशंका व्यक्त गरेका छन् ।   आज...

संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न कांग्रेस र एमालेलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने भए दलितको जनसंख्या अनुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली कांग्रेस र नेकपा...

.