पोखरामा भुटानको ड्रुक एयरले गर्‍यो चार्टर उडान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ड्रुक एयरले व्यावसायिक चार्टर उडान सुरु गरेको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर)ले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गरेको हो ।

 

रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ ले जहाज बिहान ६ बजेर ३९ मिनेट जाँदा पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने बिहान ८ बजेर ५ मिनेटमा भुटानको पारोतर्फ उडेको थियो । उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्ने अनुमति  पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

 

केही समयअघि विमानस्थलमा चिनिया पर्यटक लिएर चिनिया जहाजले अवतरण गरेको थियो । सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.