पोखरामा भुटानको ड्रुक एयरले गर्यो चार्टर उडान


काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ड्रुक एयरले व्यावसायिक चार्टर उडान सुरु गरेको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान गरेको हो ।
रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ ले जहाज बिहान ६ बजेर ३९ मिनेट जाँदा पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने बिहान ८ बजेर ५ मिनेटमा भुटानको पारोतर्फ उडेको थियो । उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्ने अनुमति पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
केही समयअघि विमानस्थलमा चिनिया पर्यटक लिएर चिनिया जहाजले अवतरण गरेको थियो । सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।
‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’
काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’...
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...