युरो कप छनोट खेलमा पोर्चुगलसँग स्लोभाकिया पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । युरोकप २०२४ छनोट खेल अन्तर्गतकाे  खेलमा पोर्चुगलसँग स्लोभाकिया पराजित भएको छ । हिजो राती स्लोभाकियाको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

 

ब्रुनो फर्नान्डीजले ४३ औं मिनेटमा पोर्चुगलका लागि गोल गरे । जित सँगै पोर्चुगल समूह’जे’को शीर्षस्थानमा रहेको छ ।

 

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।

 

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण २५ जनाको मृत्यु

काठमाडौं । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु...

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।   अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक...

कोपा अमेरिका : सेमिफाइनलमा कोलम्बिया र उरुग्वे भिड्दै

काठमाडौं । कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदै छ । आज बिहानको प्रतिस्पर्धामा पहिलो...

नेदरल्याण्ड्सलाई पराजित गर्दै इङ्ल्याण्ड युरो कपको फाइनलमा

काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै इङ्ल्याण्ड युरो कपको फाइनलमा प्रवेश गरेको छ । डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २-१...

भारतमा यात्रु बाहक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु, १९ घाइते

काठमाडौं । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आज यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किदा १८ जनाको मृत्यु...

युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्याण्ड र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्याण्ड र नेदरल्याण्ड्स खेल्दैछन् ।   यो खेल राति पौने १...

.