नेपाल प्रहरीका ४८ एसपीहरुको सरुवा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ ।  शुक्रबार राती नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले गरेको सरुवा अनुसार १३ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

 

बारामा सुरेश काफ्लेलाई जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ । गजुसिद्धि बज्राचार्य सप्तरीमा ,नरहरि रेग्मी पूर्वी नवलपरासीमा , नवरत्न पौडेललाई कपिलवस्तुमा र विपिन रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ ।

 

त्यसै गरी वेद विष्टलाई भक्तपुरमा , महेन्द्र कुमार श्रेष्ठ रौतहटमा , मोहन कुमार थापा कास्कीमा , रमेश थापालाई उदयपुर पठाइएको छ । रामबहादुर केसीलाई दाङमा , वासुदेव खतिवडा इलाममा र सञ्जय सिंह थापालाई नुवाकोट पठाइएको हो ।

 

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.