६० किलो सुन प्रकरण : सीआईबीको अधिकृतलाई अनुसन्धान गर्न भारत पठाइँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि एक प्रहरी उच्च अधिकृतलाई भारत पठाउने भएको  छ ।

 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सूचना संकलनका लागी अधिकृतलाई भारत पठाउने तयारी गरेको एकजना अधिकृतले जानकारी दिएका हुन् । हङकङ हुँदै काठमाडौं ल्याएर तस्करले सुन भारतमा  पठाउने गरेको अनुसन्धानबाट देखिएपछि  सूचना संकलनका लागि  बिहिबार भारत पठाउन लागिएको हो ।

 

राजश्व अनुसन्धान विभागले साउन ३ गतेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । प्रहरीले जोख्दा ब्रेक प्याडमा ६० किलो सुन मात्रै भएको पाइएको थियो । यसक्रममा प्रहरीले यसमा संलग्न मुख्य ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको बयान लिएर थप अनुसन्धान भइरहेको छ ।

राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

.