कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिक सञ्चालक सहित ७ जना पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

कञ्चनपुर । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिक सञ्चालकसहित ७ जना पक्राउ परेकाे छ ।

 

प्रहरी निरीक्षक हेमराज भट्टको नेतृत्वमा निस्किएको स्ट्रिङ अप्रेसनको टोलीले मंगलबार राती करिब ११:३० बजेतिर बि. एन पोलिक्लिनिकका सञ्चालक सागर केसीसहित सातजना जुवाडेलाई पक्राउ गरेकाे हाे । जुवा खेलीरहेका स्थानबाट एक गड्डी तास सहित ८५ हजार ८ बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरुलाई आवश्यक थप अनुसन्धान र कारवाहीका लागि ईलाका प्रहरी कार्यालय ल्याईएको छ। आजनै म्याद थपका लागि जिल्ला लैजाने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक  बिहान ११ बजे बस्ने छ ।...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

.