सुनसम्बन्धीका सूचना भए उपलब्ध गराउन सीआईबीकाे अनुरोध

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन प्रकरणमा आफूसँग भएको सूचना उपलब्ध गराउन सार्वजनिक अनुरोध गरेको छ ।

 

शुक्रबार ब्यूरोले एक सूचना गर्दै ६१ किलो सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको सुनका विषयमा केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गर्न सार्वजनिक अनुरोध गरेको छ ।

 

सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गरेर जानकारी दिन भनेको छ । प्रत्यक्ष रुपमा आएर पनि सूचना दिन सकिने सिआइबीले उल्लेख गरेको छ ।

संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक  बिहान ११ बजे बस्ने छ ।...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

.