धरानमा वितरण भइरहेको पानीमा पाइयो दिसामा पाइने जीवाणु

स्टार संवाददाता
स्टार संवाददाता

विराटनगर । धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ ।खानेपानी बोर्डमार्फत परीक्षण गर्दा धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको हो ।

 

कोलिफर्म शून्य युनिट रहेको पानीमात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ । सर्दु, लर्दुसहित पछिल्लो समय ल्याएका खोला खोल्सासहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलीफर्मयुक्त प्रदूषित पाइएको हो । सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौ धारा ट्याङ्कीमा खसालिएको पानीमा कोली फर्मको मात्रा ३५ युनिट पाइएको छ ।

 

फुस्रेस्थित ट्यांकीको पानीमा कोलीफर्म ३० युनिट पाइएको छ । निसाने खोलाको पानीमा कोलीफर्म २० युनिट पाइएको छ । सर्दु खोलाको पानीमा कोलीफर्म १० युनिट पाइएको छ । खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको छ ।

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

सुर्खेतको कटकुवामा बस दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते

काठमाडाैं । सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । १५ जना घाइते...

भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने

काठमाडौं । भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने भएको छ ।   यही जेठ १० देखि १२...

प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु

काठमाडौं । कैलालीको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्यु भएको छ ।   बुद्धिराम चौधरीको मृत्यु...

काठमाडौं महानगरले चलायो गौशाला चोकका घरमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोककाे सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरमा डोजर चलाएको छ ।   सडक किनारमा...

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

काठमाडौं । सल्यानको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-७ सल्यानथरीका ३७...

.