सुन चाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  बिहिबार प्रतितोला १ लाख १२ हजार २००  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज स्थिर रहेर १ लाख १२ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहिबार १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ जाहर ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४१ हजार ८ सय

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ४० हजार ९ सय

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ४० हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज...

.