थानकोटको सेतोपहरामा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर-४ स्थित सेतोपहरामा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरिबाट मकवानपुरको चित्लाङ जाँदै गरेको बा.१०च ३५४६ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।

 

मृत्यु हुनेमा सिन्धुली घरभएका २० वर्षीय चालक नवराज ठोकर र काभ्रे सल्लेभुलुका ४५ वर्षीया अनिल तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बाटो चिप्लो भएका कारण पाँच जनामध्य तीन जनाले भ्यानलाई ढकेलेर अगाडी बढाउने क्रममा चिप्लिएर सडकबाट करिब ४ सय फिट तल खसेको थियो । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले उद्दार कार्य गरिरहेका छन् ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.