एक दिवसीय सिरिजको पहिलो खेल : वेस्ट इन्डिज भारतसँग ५ विकेटले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एकदिवसीय सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज भारतसँग पराजित भएको छ । सुरुआतमा ब्याटिङ गरेको वेस्ट इन्डिज भारतसँग ५ विकेटले पराजित भएको हो ।

 

भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो । यता वेस्ट इन्डिज १ सय १४ रनमा अलआउट भएको हो ।

 

भारतले तीन म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि पनि वेस्ट इन्डिजविरुद्ध भएको दुई म्याचको टेष्ट सिरिज भारतले १–० ले जितेको थियो ।

हेलिकोप्टर दुर्घटना : इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ ।   आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा...

वर्षाले खेल रद्द हुँदा राजस्थान र कोलकाताले अंक बाँडे

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको छ...

म्याचेस्टर सिटीले जित्याे लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम...

भारतमा लोकसभा निर्वाचन अन्तर्गत पाँचौ चरणको मतदान हुँदै

काठमाडौं  । सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान आज हुँदैछ ।   पाँचौ चरणमा आठ राज्यका...

सुपर लिगको उपाधि चेल्सीलाई

काठमाडौं । चेल्सीले लगातार पाँचौं पटक ‘वुमेन्स सुपर लिग’को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर...

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा विनवार्डससँग नेपाल पराजित

काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा विनवार्डस भोलक्यानोजसँग नेपाल पराजित भएको छ । गएराति भएको खेलमा...

.