राष्ट्रियसभामा एमालेको प्रश्न : गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो, तर किन दिनुभएन ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक टिप्पणी गर्दै हिंडेको बताएका छन् । बिहिबार राजीनामा दिनुपर्नमा नदिएको भनी राष्ट्रिय सभा बैठकमा प्रश्न उठेसँगै अवैध सुन आयात प्रकरणका सम्बन्धमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताएका हुन् ।

 

उनले भने, ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना होला र रु त्यसैले अब यो नैतिकताको विषय रहृयो र रु ३ गते राजीनामा दिएको भए हुन्थ्यो । अब यो गृहमन्त्री, अर्थमन्त्री र लगातका विमानस्थलको सम्पुर्ण सुरक्षा संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब गृहमन्त्री अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

 

छानबिन समिति संसदीय समिति पनि हुन सक्छ वा संसद बाहिर पनि हुन सक्ने उनको भनाइ छ । संसदीय छानबिन समिति बनाउने भए राष्ट्रिय सभाका सदस्यहरुको समेत सहभागिता हुनुपर्नेमा उनको जोड छ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.