फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछन्। आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानाडा र आयरल्याण्डबिच प्रतिस्पर्धा हुन लागेको हो।

 

आजको पहिलो खेलमा समुह सि मा रहेका जापान र कोस्टारिका भिड्दैछन्। खेल न्युजिल्याण्डको फोर्सिद स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ।

 

यस्तै सुमह सि मै रहेका स्पेन र जाम्बियाले दिउँसो सवा १ बजे न्युजिल्याण्डकै इडनपार्कमा खेल्नेछन्। समुह सि मा जापन अंकतालिको पहिलो स्थानमा रहँदा स्पेन दोस्रो स्थानमा छ। कोस्टारिका र जाम्बिया अंकविहीन छन्।

 

यसैबिच आज समुह बि मा रहेका क्यानाडा र आयरल्याण्डले अस्ट्रेलियाको निव स्टेडियममा खेल्दैछन्। यी दुइ टोलीबिचको खेल बेलुकी पौने ६ बजे हुनेछ।

 

यो समुहमा अस्ट्रेलिया ३ अंकसहित पहिलो स्थानमा रहँदा क्यानाडा र नाइजेरिया क्रमश : एक-एक अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। आयरल्याण्ड अंकविहीन छ।

 

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.