महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हरायो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा इटालीले अर्जेन्टिनालाई पराजित गर्‍यो । समूह ‘जी’ अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनामाथि १-० गोलले पराजित गरेकाे हाे ।

 

इटालीकी जिउलिआ ड्रागोनी वुमेन्स वर्ल्डकप इतिहासमै यो प्रतियोगिता खेल्ने सबैभन्दा कान्छि खेलाडीमध्ये एक भएकी छिन् । क्रिस्टियना जिरेलीले खेलको अन्त्यतिर निर्णायक गोल गरिन् । उनको गोल ८७ औं मिनेटमा सम्भव भएको थियो । यस जितपछि स्वीडेनसँगै इटाली समूह जी को शीर्ष स्थानमा रह्यो ।

 

ड्रागोनी भने अर्जेन्टिनाको सामना गर्दा १६ वर्ष २ सय ५९ दिनकी उमेरकी मात्र थिइन् । गत जुनाइमै मात्र उनले इटालीका लागि पहिलो पल्ट खेल्ने मौका पाएकी थिइन् ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.