चीनमा विद्यालयको भवन भत्किँदा ११ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उत्तरपूर्वी चीनमा विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण उक्त विद्यालयको व्यायामशाला भत्किँएको बताईएको छ ।

 

जिम रहेको भवनको छत भत्किँदा १९ जना भित्रै फसेका छन्। चारजना भने भाग्न सफल भएका छन्। उक्त दुर्घटनामा पर्नेहरु अधिकांश बालबालिका रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

 

भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन्।

 

छानबिनमा संलग्न अधिकारीहरुले जिम रहेको भवनको छत वर्षाको पानीले भरिएर भिजेको र स्थानीय समयअनुसार आइतबार दिउँसो ३ बजे उक्त घटना भएको जनाएका छन्।

 

यो घटनापछि प्रहरीले औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार शहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ।

 

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.