रानी र नारायणको आवाजमा ‘आकुर माकुर’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । रानी शाक्य र नारायण बाबुको आवाजमा ‘आकुर माकुर’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नारायण बाबुकै शब्द र संगीत रहेको छ । संगीत संयोजन भने सन्दिप कार्कीको रहेको छ । यस गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् ।

 

गीतको भिडियोमा कमल सिंह र विना राउतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विशेष पौडेलको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । तीजको अवसर पारेर निर्माण टिमले यस गीतलाई सार्वजनिक गरेको छ । रानी शाक्य अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहदै आएकी गायिका हुन ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.