साँगामा बस दुर्घटना, ७ जना घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काभ्रे जिल्ला र भक्तपुर जिल्लाको सिमाना स्थित साँगामा बस दुर्घटना भएको छ।

 

सूर्यविनायक नगरपालिका–९ मा भएको दुर्घटनामा ७ जना घाइते भएका छन् भने चालक गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । १५ जना यात्रु सवार सो बस पुलमुनी भिरबाट २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 

काठामाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस बुधबार दिउँसो ३ः१५ बजेको समयमा दुर्घटना भएको थियो । घाइते मध्य ४ जनाको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.