प्रचण्डलाई माधव नेपालको आग्रह- सत्ताको दुरूपयोग गर्ने तत्वहरू लाई कारबाही गर्नुस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारको जालो तोड्ने आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्दै सत्ताको दुरूपयोग गर्नेलाई कारबाही गर्न आग्रह समेत गरेका हुन् ।

उनले भने, ‘तपाईं ,इमान्दारिकताका साथ अगाडि बढ्नूस् । भ्रष्टाचारको जालोलाई तोड्नुस् । स्वच्छ सरकार देशलाई प्रदान गर्नुस् । गतिशित सरकार प्रदान गर्नुस् । काम ठग र आफ्नो सत्ताको दुरूपयोग गर्ने तत्वहरू लाई कारबाही गर्नुस् ।’

घुस लिँदै गरेको अवस्थामा सई पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...

काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...

कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...

.