१६.७८ प्रतिशतले घट्यो आयात, एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात


काठमाडौं । गत वर्षको यही अवधिसम्मको तुलनामा १६.७८ प्रतिशतले आयात घटेको छ । चालू आर्थिक वर्ष २०७९र८० को १० महिनासम्ममा १३ खर्ब ३५ अर्ब ३२ करोड रूपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ भने गत वर्ष साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो ।
वैशाख महिनामा मात्रै १ खर्ब ३३ अर्ब रूपैयाँको आयात भएको हो । चैतभन्दा वैशाखको आयात कम हो । चैतमा एक खर्ब ४३ अर्ब रूपैयाँको आयात भएको थियो । १० महिनामा निर्यात पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.४९ प्रतिशतले घटेको छ ।
गत वर्षको साउनदेखि वैशाखसम्ममा एक खर्ब ७३ अर्ब रूपैयाँको निर्यात भएकोमा यो वर्ष भने एक खर्ब ३० अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ । साउनदेखि चैतसम्ममा १७ प्रतिशत रहेको व्यापार घाटा वैशाखसम्ममा आइपुग्दा १५.८५ प्रतिशतमा सीमित छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । आइतबार सुनको मुल्यले बढेकाे छ । शुक्रबार १ लाख १९ हजार रुपैयाँ कारोबार भएकाे छापावाला सुन आज...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...