सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेलहरु हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आज दुई खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको सातौं चरण अन्तर्गत एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी आज सातौं जितको योजनामा हुनेछ । आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा शीर्ष स्थानमा चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

एनएसएल : आज इलाम र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको...

इंग्लिस प्रिमियर लिग : आर्सनलसँग वल्भ्स पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनलसँग वल्भ्स पराजित भएको छ ।   गएराति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

साउदी प्रो लिगमा अल हिलालकाे जित

काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...

आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने भएकाे छ ।   नेपाल क्रिकेट संघ(क्यान)का...

.