आगामी तीन दिनसम्म पहाडी भेगमा वर्षाको सम्भावना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू-भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको छ । अहिले विकसित भइरहेको बादल पूर्वतर्फ फैलिरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अहिले नेपालमा प्रभाव पारिरहेको पश्चिमी र स्थानीय वायुको कारण कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू-भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

विकसित प्रणालीका कारण आउँदो तीन दिनसम्म देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो ठूलो पानी परेको गण्डकी प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.