रौतहटमा छुरा प्रहार गरी एक जनाको हत्या


काठमाडाैं । रौतहटमा एक जना पुरुषको छुरा प्रहार गरी हत्या गरेकाे छ ।
गौर नगरपालिका-७ सिसवा टोलका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ४५ वर्षीय यार महम्मद खानको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
गए राति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे ।
छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य भइरहेकाे छ ।
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्छ : मन्त्री आर्चाय
काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका...
विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्री साउदले गरे इजरायली विदेशमन्त्रीसँग टेलिफोनवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनवार्ता गरेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमासकाे नियन्त्रणमा रहेका...
एनसेलको शेयर खरिद-बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने
काठमाडाैं । एनसेलको शेयर खरिद-बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने भएको छ । सरकारले छानबिन गर्न गठन...
भारतले नेपालका भूकम्पपीडितलाई २० मेट्रिक टन चामल सहयोग गर्ने
काठकाडौं । भारत सरकारले नेपालका भूकम्पपीडितका लागि अनुदान स्वरुप २० मेट्रिक टन चामल सहयोग गर्ने भएको छ । ...